Posted by: PallaGhareAntare May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

जिन्दगी बगेको पानी जस्तो हो
आउंदैन फर्केर फेरि फेरि हो
मायां त दुई दिनको घाम छांया हो
कर्मले डोर्‍याई कता लाने हो

हांसी राखन मायां बोलि राखन।

जदौ!

Read Full Discussion Thread for this article