Posted by: Amazing May 25, 2008
Login in to Rate this Post:
0
?
मलाई यो जिन्दगीले, चोट दियो गनी गनी
दुखिलाई कहिलेकाँही भुल्दा रैछन्, देउता पनि
दुखिलाई कहिलेकाँही भुल्दा रैछन्, देउता पनि
नबिझ्ने गरी, आँखाइमा बसी
करौती बनी रेट्दा रैछन्
करौती बनी रेट्दा रैछन्
भन्दथे जसले मलाई भाग्यमानी
दिएनन साथ, दुई पाइला पनि
दिएनन साथ, दुई पाइला पनि