Posted by: parbatya May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
कस्तो गीत राखेको हो लहरेले? त्यो भन्ट्याङ्भुन्टुङ् डे मा 'हेल्लो पूजा, ...................................' भन्दै गीत गाउने यही होइन?  लौ त्यही गीत अस्ती तिमीले अन्तरबार्ता लिएकी पूजाको लागि सुनाइदेउ त
Read Full Discussion Thread for this article