Posted by: parbatya May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
मलाई त म:म मन पर्दैन । म त शाकाहारि हो नि  तर अशुद्द शाकाहारी के ९०% साग(veg) १०% अ-साग(non-veg)
आज त गीत सुनाउनी मुड नै छैन हेर सुन्ने मात्र हो
लहरे ले भने झै मेरो नि 'मुद खराब' भैराखेको छ 
लहरे ले हसाएछ नि दिउसो , हुनेवाला लहरेनी नेपालाँ सुतीराख्या होला, कहाँ म: म: बनाउन आउछ एतीखेर
Read Full Discussion Thread for this article