Posted by: serial May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लोल झील्के - ज्ञाने रे -
वीकेन्द लाग्यो सबैलाई
सबै नचाइदो काम गरेर बसेको होला, अरु त
आश नी छैन यी गाम्लेहरुको
तमाङ के छ, काम पाइयो त।
झील्के के गर्दै हो, आफु त म: म: बनाउन लागेको
ल त हप्पी वीकेन्द सबैलाई
Read Full Discussion Thread for this article