Posted by: Amazing May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हा हा गणतन्त्र आउने भएपछी, ज्ञाने  (Gyanguru) पनी  दरबार छोडेर चौतारी छिरेछ। ल स्वागत छ चौतारीमा, बाहिर जे गरेपनी, जनतालाई दु:ख दिएपनी चौतारीमा Red carpet  मा नै स्वागत हुन्छ, तर राजनीतिको गफ गर्न पाइन्न नि हा हा।

ज्ञाने आए, सुनै सुन ल्याये होलान ...welcome brother

Lahare, Tamang k chha khabar?
Read Full Discussion Thread for this article