Posted by: Rahuldai May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

लौ हुंदा हुंदा ठुलि को रोग नि रिट्ठे लाई सरे छ। २-४७ मा नि कती छुट्टी हुन्छ? काम चोर्!
 
पर्बते यतै आउ क्या रे बोर भए मिलेर सोर मिलाउला कसो?


गाम्लेको छाती पोल्छ, पर्बते। कती सराप्दो हुन। पर्बते र ठुलदाइ नजिकऐ बस्छन, भोज गर्‍या छ नोज गर्‍या छ भनेर।


के अर्नु, कर्म मा लेखेको हुनु पर्छ, कि कर्म नै त्यस्तो गर्नु पर्छ।

काम खोज्दा घाम खोजे जस्तो पूर्व खोजे पो ठुलदाइ जस्तो अपूर्ब छिमेकी भेटिन्छ।

Read Full Discussion Thread for this article