Posted by: Nepal ko chora May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

जम्मै गाम्ले लाई फस्ट राउंड को जदौ।

हन ए गाम्ले हो के गर्दै हो? लङ विकएन्ड भन्ने परेको छ के रे यो चोटि त। को को कता कता जान लागेको हो? 

हन यो लहरे ले के सारो गरेको? भोक लागेको बेला मिठो मिठो खाने कुरा को फोटो टासेर। गीत टास्ने बेला चाइ आउनु छैन, बेला न कु बेला खाने कुरा को फोटो ?

Read Full Discussion Thread for this article