Posted by: Harka_Bahadur May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

अनी यो छुट्टीमा के के न गर्ने भन्दै छन यि गाम्ले हरु, हुने चै केही हैन हेर्दइ गर है रिठ्ठे तिमी, उही जाच सकेसी यो गर्छु र त्यो गर्छु भने झै हुने गर्ने बेलामा केही गर्ने हैन, ल बनाउ नयाँ चौतारी, अरु कतै नभएनी चौतारीमा चै बोर्ड हान्नु पर्ने भनेको झन।
Read Full Discussion Thread for this article