Posted by: Harka_Bahadur May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नेपाल बन्ध भयी रह्यो भने साथी भाई भेट हुन्छ, नत्र भेट्न गह्रो हुन्छ, नेपाल बन्धमा गयो रेस्टुराँ पछाडिको ढोका बाट अनी दिन भरी गफ हन्यो बस्यो मो मो र बियर खाँदै, नेपालको रमाइलो भनेकइ नेपाल बन्ध भएको बेलामा हो टन्के कस्तो कुरो नबुजेको।
Read Full Discussion Thread for this article