Posted by: Rahuldai May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

खै, के गर्‍या हुन गाम्लेहरु ले। बिनछान आयोग गठन गर्नु पर्ला र? फेरी रिपोर्ट त्यसइ दराजमा राज गराइन्छ। बरु यसो गरे कसो होला? सिधै भाटा कार्यबाही। अर्थात भाग्ने र टाप कस्ने लाई कार्यबाही। के कुन कार्यबाही भन्ने चिज चाँही ब्यक्ती अनुसार जिउ दाल अनुसार, कसूर अनुसार हुनेछ।

हुन त धेरै जनाको लामो यात्राको तयारी होला। लामो छुट्टी आ-आफ्नो ढंगले दुरुपयोग गर्ने नै छन। तर कम से कम काम चोर् हरु त चौतारीको शोभा बढाइ दिन आउनु पर्ने हो नि। फेरी अर्को आउँला, शोभा भन्ने नयाँ लरकी आएछ हजुर चौतारी मा भन्दै।

Read Full Discussion Thread for this article