Posted by: serial May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

                                                             फुटेको समाचार

अहिले भक्खर प्राप्त जानकारी का अनुसार चौतारी सदस्य हरुमा महिनौ देखी रही आएको प्रश्न को उत्तर प्राप्त भएको छ। हजुर मनै मनमा रहेको प्रश्न थियो हाम्रै जिम्बाल का सम्धी बात कुख्यात बिस्टे राम बस्नेत। सधैं जिम्बाल लाई सम्धी भन्ने तर सबैको मन मा प्रश्न यो थियो किजिम्बाल तेती बुढो, ८० नाघेको तर बिस्टे हेर्दा अनुहार मात्र नि ३०-३५ को र यि दुई सम्धी कसरी भयो भन्ने प्रश्न सबैको मनमा भयता पनि प्रश्न सोध्ने आँट कसैले पनि गरेको थिएन। आँट नगरनुको कारण जिम्बालको छुच्चो मुख भएको पनि जानकारीमा आएकोछ। तर हिजो बिस्टेले आफुले लागएको मुर्कुता निकालेपछीको अनुहार देखेर सबै गाम्ले लाई यो बिस्टे जिम्बालको सम्धी हुन लाएकको रहेछ भनी लागेको छ। चाउरी परेको अनुहार ख्याउते आँखा र बचेँको चार दाँतका धनी बिस्टे अब एही रुपमा चौतारी गाम्मा झुल्कोने जानकारी पनि हामीलाई प्राप्त भयको छ।

भर्खरै सान्नानी भनिने सान्नानी सापकोटा अहिले आफ्नो आँखा बाट गंगा जमुना बगाइरहेको जानकारी प्राप्त भएको छ। सबैको लामो बिदा भएको तर मेरो चाँही लामो बिदा नभाको भनी  उनी दुई धारा बगाउन ब्यस्त रहेको छ। सान्नानी लाई यो सम्वाद्दाता एसरी गंगा जमुना चौतारी मा नबगाइ नेपाल गएर बागमती बिष्णुमती मा बगाएको भये ति दुई नदिहरुमा पानीको कमी नहुने थियो कि भनी आफ्नो शब्द ब्यक्त गर्न चाहन्छ।

बाँकी समाचार केही बेर पछी।।

Read Full Discussion Thread for this article