Posted by: Rahuldai May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


के छ ताअाअाअाआ?


शुक्रबारस्य प्रातकालिन जदौ!

 

खै गाम्लेहरु ले हिजो देखी नै छुट्टी मनाएका हुन कि क्या हो? चौतारीको ढोका खोल्न नि यही बुढो चाहिने भो?

Read Full Discussion Thread for this article