Posted by: ritthe May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
चेली, तमाङ जी के छ? गीतान्जली सुरु गरिसकेको हो?
चेली त्यो 'गाजलु ले आँखै छोप्ने' भन्ने त रिमिक्स कै भोकल राम्रो लाग्छ मलाई !
अन्तरे दाई - आराम? ब्यान बेलुका एक एक पटक हाजिर गर्न आउनु हुदो रैछ ! ल ठिकै छ ! अन्तरे दाई को रफीको फर्माइसहरु म राख्दिन्छु है त !
Read Full Discussion Thread for this article