Posted by: cheli May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

"चेली चाम्लिङ बिगत केही दिन देखी चौतारीमा कोही नहुदाँ आउने र नमस्ते भन्ने एक शब्द प्रयोग गरी कुल्लेलाम ठोक्ने गरेको देखेर यो सम्वाद्दाता आँफै आस्चर्य चकित भएको छ। चौतारीमा एसै गरी चेली को सकृयाता मा राह्स आएमा कारवाहिमा पर्ने कुरा गोप्य ब्यक्ती बाट थाहा भएको छ। "

 

के छ सबैजनाको हालचाल ? अचेत फेरि सबजना पत्रकार ?? गीतान्जली आउँदैन हो आज ? मैं शुरु गरम् कि क्या हो गीत गाउन??

Read Full Discussion Thread for this article