Posted by: syanjali May 22, 2008
फूपूको वा मामाको छोरी बिहे गर्ने चलन कतिको राम्रो ??
Login in to Rate this Post:     0       ?        

ठकुरी हरु र गुरुङ जन्जाती हरुको चलन हरु ठ्याक्कै मिल्छ अनी अनुहार पनि .
ब्रह्मिण हरु बौधिक छेत्रमा अगाडि भएकाले यिनिहरुले सात पुस्ता भित्र विवाह गर्नु बन्देज गरे
छत्रिय हरु ब्रम्हण सग नजिक भएको कारनले यिनिहरुले पनि तेही प्रचलन मान्दै आए .
आजभोलि यिनी हरु पनि सात पुषत बाट घटेर ५ पुस्ता सम्म मात्रै बार्दै छन .
कतिपय त एकै गोत्रमा पनि विवाह गर्नु हुन्न भन्छन र बार्दै आएका छन .

बैज्ञानीक धारणा अनुसार हाम्रो चालन अतिनै उत्कृष्ट मानिएको छ । बैधिक चलन र धारणामा यदी बन्स नाश हुने
धेखिए अन्तरजातिय विवाह गर्ने चलन गरे ।
अन्तरजातिय विवाहअले नयाँ नस्लको श्रीजना हुनाले हो । नयाँ जिन सँगको समिस्रण ले नयाँ जातिको सुरुआत हुने भए पनि ब्रम्हन हरुले आलिक बेइमान गरेका छन ।
आफ्नो बोली माथि राखने र बौधिक स्तर आफ्नै समाजमा मात्रै सिमित राख्ने प्रयासमा बनाइएका रिती रिवाजले आज सम्म काम गरी राखेको छ .
जात पात को कुरा आउछ यहाँ , जात झर्ने र पानी नचलाऊने काम कुराले अन्तर्जातिय विवाह को चलन नभएको हो।
कुरा आयो फुफु र मामा चेलाको कुरा पनि, आफु भित्रै आफ्ना सन्स्कार लाई कायम रखाने र तेती खेर केटी हरुको सन्ख्या काम हुने गरेकोले पनि आफ्नो जातिय भित्र विवाह बारी को मामालामा नयाँ समस्या नभित्रियोस भन्ने कारण ले पनि यो प्रथा आएको होला,अनी अझै कायम छ .
ठकुरी भनाउदा हरु, गुरुङ जाती क हुन र राजाका नजिकिएका करणअले नयाँ जात दीएको हो । राजा हरु आँफै पनि एही मगराली समाजअबाट आएका हुन।

 

Read Full Discussion Thread for this article