Posted by: Poonte May 22, 2008
Login in to Rate this Post:
0
?
हामी नि जिम्दे छम् के रे, यस्सो खबर बुझाम्न छिरेको नि।
भउते हराउनु, ठुली पोईला जानु। के आई लाग्या हो चौतारीआँ, हँ? कुन चईनि धुर्त डङ्किनीको आँखा प-या हो?