Posted by: ritthe May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

झिल्के म जिउदै छु है अहिले सम्म त !

अनी ओछ्यान तताउने बेला भयो झिल्केको? त्यो एउटा गजल राखिदिउ न बरु ! त्यो अस्ती मैले राख्या थे चौतारीमा ! खोज्दा खोज्दा नपाएर पछी imeem मा भेट्या थे बल्ल - खोइ अहिले फेरी बिर्सें

Read Full Discussion Thread for this article