Posted by: ritthe May 22, 2008
Login in to Rate this Post:
0
?
धुर्बे का ग'र च्या खानि रे नक्कली बिस्टे? त्यो धुर्पे ले त कस्तो झुर पटास च्या बनाउछ ! बरु त्यो रन्जीत कै जाम्न
झिल्के, लहरे ले मलाई डुबाइदियो हेरत यार ! बौचा तोते बोली बोली हसाउन जान्या छ !
तमाङ जी लाई हिजो पनि सोध्या थे कालिफुनिया कस्तो लाग्यो भनेर, जवाफ द्या होइन -- अचेल मान्छेहरुले जवाफ दिनै छाडे बा मलाई त ! सान्ननी ले हिजो आज गरी दुई दिन भईसक्यो जवाफ न द्या