Posted by: Amazing May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
ठुलि मेरी कान्छी बहिनी, के गर्छेउ त बा, छोरीको जात एक दिन पराइघर जानै पर्ने, दु:ख त यो दाजुलाई पनि अती भएको छ तिमी जाँदा फेरी तर पनि रोइ रोइ मन बुझाएको छु,

भाईटिकामा भेट्न आउँला
बिदाइ छ आजलाई

नरोइ जाउ ठुलि
आशिस छ तिमीलाई


Read Full Discussion Thread for this article