Posted by: tamanglakola May 22, 2008
फूपूको वा मामाको छोरी बिहे गर्ने चलन कतिको राम्रो ??
Login in to Rate this Post:     0       ?        
काठमाडौंमा हुर्केको मान्छे भएकोले म Cross Cousin Marriage लाई त्यति राम्रो मान्दिन। तर यो परम्परा तामlङ्,गुरुङ अनि मगर जातिहरुमा जिवितै रहेको देखिन्छ।   तपाईंहरु के भन्नुहुन्छ?
Read Full Discussion Thread for this article