Posted by: dipika02 May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

"thuli poilo gaiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii  "--ठुलि तेस्तो नचहिदो कुरा कस्ले सिकायो तिमिलाइ। यो रिट्ठे झन् के भ को होला। आफ्नो ठुलिलाइ तेस्तो नभन भन्नु त कता हो उल्टो बुद्धि आएछ रे

अनि है रिट्ठे "दीपीका दवाडिले रिट्ठे कबाडि" देखेर म पनि क्या हासिराथे फेरि तिमिलाइ कवाडि भन्नु भएको देखेर केहि लेखिन फेरि नराम्रो मान्यौ भने भनेर डर लाग्यो।

uff kati edit hune mero chai :(

Last edited: 22-May-08 02:33 PM
Read Full Discussion Thread for this article