Posted by: ritthe May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

>>>दीपीका पादुकोणे, माफ गर्नुहोला दीपीका दवाडिले रिट्ठे कबाडि, माफ गर्नुहोला (कति जिब्रो चिप्लिरा होला)  रिट्ठे रायमाझिलाई दिएको च्यालेन्जले आज दोश्रो दिन पनि चौतारि प्रभावित रह्यो।<<<



लोल मलाई त कवाडी रे

लौ न मलाई के च्यालेन्ज दिएउ हँ दीपीका?
Read Full Discussion Thread for this article