Posted by: dipika02 May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

होला खुबै तिम्रै तलब को भरमा बाचिराछु नि म लहरे। तै पनि ओर्क्यो फर्क्यो आजकाल त सुचना निकाल्ने भा छ। कसैको नभएको सुचना यो लहरेको।

नेप्चु तिमी हासेको मेरो जिब्रो खुइलियो भन्दा

बिस्टे त्यो बेला देखि मलाइ त्यो घरमा कुरा गर्दा इनार भन्ने गर्नु भएको रहेछ तर मलाइ थाहा थिएन। म धेरै पछि एकचोटि गएकि थिएँ अनि त्यो घरको बुढि मुवाँले त मलाइ लौ हेर इनार त कति ठुलि भैसकिछ रे

खोइ मलाइ पनि थाहा भएन पर्बत्या ज्यु पढेको त मैले पनि छैन।

रिट्ठे ज्यु के हो बिहान त हजुर पनि खुब पल्लो गाउँमा फलाक्दै हुनु हुन्थ्यो रे नि त चौतारिमा न आएर। यो लहरे ले हजुलाइ त केहि भनेन नि। मलाइ मात्रै हेप्न खोजेको होला

हुन्छ कुम्ले दाई जहिले मिल्छ तहिले लेख्नुस

Last edited: 22-May-08 10:48 AM
Read Full Discussion Thread for this article