Posted by: ritthe May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

पर्बते लाई किन बधाई हो नेप्चे? तन्दुरुस्त भएको भनेर हो?
नेत्रे धेरै दिन पछी देखा परीयो नि? चौतारी अब १००० सम्म पुर्‍याउनु पर्छ है -- कसैले नबनाओ अहिले, बरु १००० पुगेपछी एकदम खासाको चौतारी बनाउनु पर्छ
Read Full Discussion Thread for this article