Posted by: serial May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

अब दिपिका पनि शान्ती भन्ने मान्छे चौतारी मा छ र - के भनेको
बुझेन, आफ्नो भेरी घुमाएर कुरा गर्‍यो कि नबुझ्ने - के भन्या हो त्यो -
मलाई सञ्चै छ भनेको - तेसो भये मलाई सञ्चै छ।

अनी त्यो गीत टाँस्टुस गरी पैसा कमाको के काम लाग्यो त, एस्तो को लागि त होनी
फेरी गीत टाँस्टुस नगरे पनि बिभाग ले तलब दिएकै थियो क्यारे, एही हाठ ले
हस्ताक्षर गरेको चेक मा पनि -

Read Full Discussion Thread for this article