Posted by: visitor May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
ए सबै दौंतरी भेला भाई सकेछन चौतारी मा
केही छैन पर्बते,कुम्ले तेही हो 'सेम ओल सेम ओ' भन्थे तेस्तै छ्,जिन्दगी साह्रै एउतै रुटिन मा चल्यो भन्या।
हो नि सान्नानी मज्जा आउछ स्टिल को गिलासां चिया खान
अब आधा दिनां आर का चिया पाईन्छ लहरे, धुर्बे का ब्रेक फास्ट सकेर लन्च को मेनु राखी सक्यो अब एकछिना भातै खाउला बरु आज हांस को मासु छ् रे धुर्बे ले भन्या।
अनी काणा के हुँदै छ् गाउ तिर,सानीबार तिर झर्ने हैन त मेरो तिर।
अनी साची चौतारी बनाउने कुरां एउटा चौतारी त मलाई नि बनाउन मन लागेथ्यो,एस्पाली को म बनाउला भन्या यो विकेन्ड तिन्दिनै भईन्न अर्को चै म बनाउछु है भन्द्या छ्, बरु कस्लाई संपर्क राख्ने हो ?
Read Full Discussion Thread for this article