Posted by: serial May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई एकैचोटी तारेमाम्
सञ्चै होइन सबै, हो है
ल तेसो भये म ढुक्क भएँ।
क्या बात पर्वते पनि ठिक्क भएछ, चोट त दरो नौ लागेको नि है है पर्वते, 
बिस्टे मलाई नि चिया देउ त ।
दिपिका लाई कारवाही गर्नु पर्ने आज, नभ्याउला जस्तो छ, फुर्सद नि छैन, जे होस्
भाग्य बलियो छ साथीको, के गर्ने पुर्पुरो बलियो भएछी।
प्रीती वो आइ मिन सान्नानी के छ हौ,
कुम्ले ब्रो लाई नि के छ हौ, हिजो झोर गर्‍यो तेरी ले,
ठुल्दै - तारेमाम -
Read Full Discussion Thread for this article