Posted by: Pretty May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
त्यस्तै त्यस्तै भएको रे पर्बतेलाई? यो रोग्को त नामै कहिले नसुन्या मैले, ल जे होस् ठीक भएछ राम्रो भो।

स्टिल्को गिलासाँ चिया खान त कस्तो मजा आउछ है बिस्टे स्वादै मीठो हुने के। 

ठुल्दाइ ओह कुरा त्यसो पो रैछ तेइ भर लुकाउन खोज्दो रैछ पर्बते? अनी नर्सलाई पट्ट्याए छ त? तेस्पछिको खबर भन्नुस् न बरु।

नाइ नाइ कुम्ले मैले तिमलाई पैले भनेको चौतारी बनाउ भनेर उल्टो तिम्ले मलाई भन्न पाउदैन है भन्द्याछ
Read Full Discussion Thread for this article