Posted by: parbatya May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, तारेमाम !! आधी माना चिया पिएँ
अन्तरे दाई दर्शन है, दाइलाई यसो भेट्नु पर्ने थियो फुन मै भए पनि
कुम्ले के छ? आफ्नो त ५ दिन छुट्टी जस्तै भयो हाकिमले हिजै 'सी यु ओन ट्युज्डे' भनेर गैसक्यो , हो हो १००० पोस्ट पुर्‍याउनुपर्छ
दीपिकाजी, नमस्ते है, मैले तपाईंलाई नै भनेको नि मेरो मनको कुरा ठ्याक्कै थाहा पाएको भएर
बिस्टे, जदौ !! के छ नयाँ नौलो ?

सन्नानी, के छ? म हिजै ठीक भैसके आज त झन तन्दुरुस्त, त्यस्तै त्यस्तै भएको थियो क्या
पछी आउनेलाई पनि नमस्ते है

Read Full Discussion Thread for this article