Posted by: Rahuldai May 22, 2008
Login in to Rate this Post:
0
?
हुन्छ हजार सम्म त। हजार शब्द ले पुरानो मुक्तक याद आउछ।
गाउँ मा थिएं एक्लो म त
बजार मा तिमी
सयौं मा खोज्दा भेटियो
हजार मा तिमी।
तारेमाम