Posted by: dipika02 May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

पर्बत्या ज्यु, राहुलदाई, अन्तरेदाई अनी कुम्लेदाई लाई अभिबादन गरेँ है।

अनी पर्बत्या ज्यु त्यो पसाइकोलोजी(psychology ) कस्ले पढ्यो भन्नु भएको हिजो? मैले त होइन होला नि।

राहुल दाई हजुर हर्क दाई ले भने जस्ताइ सबै सुते पछी गीत टाँस्न आउनु हुदो रहेछ, जहिले बिहान सुन्न पर्ने हजुरले टाँस्नु भएको गीतहरु त :)

अन्तरे दाई सञ्चै?

अनी कुम्ले दाई अरु सब ठीक छ त? हो यो चौतारी को धागो त अली कन्फ्युजिङ  हुन्छ भनेको कहिले त

 

Last edited: 22-May-08 08:29 AM
Read Full Discussion Thread for this article