Posted by: Harka_Bahadur May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
लौ रिठ्ठे उफ्रिको ईमेल आएको रहेछ मलाई चै, उहा लेख्नु हुन्छ, अरुणा लामाको कुनै गीत बजायी दिये आभारी हुने थिए रे, अब उफ्रिले रिक्वेस्ट गरेको गीत मैले कसरी बजाउ है, लौ तिमीनी बजायी देउ।
Read Full Discussion Thread for this article