Posted by: ritthe May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

आफ्नो त आज अघी साँझ सम्म ढोकै बन्द गर्द्या थे' सान दाई ले
अहिले एक्छिन को लागि बल्ल खोल्दिये

हर्के, पर्बते, पिया -- देखेउ हैन त हाम्रो टिमले कसरी जित्छ भनेर

Read Full Discussion Thread for this article