Posted by: Euta_nepali May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

>>हैन टंके मैले कुरो नबुझ्या त्यो विद्यार्थी ले ढुङ्गा मुढा गरेको मा किन त्यसरी खुशी भएर लडी बुडी गर्या हो?<<<

रिथे,

' कक्षा सुचारु रुपले चल्नु पर्‍यो भन्ने माग राखी तोद्फोद गरेको' भन्ने न्युज पढेकोले (See bold and underlined) लदी बुदी गरेर हासेको हो । बिरगंज तिर को त हैन तर बिरगंज तिर ४-५ बर्ष बसियो ।

Read Full Discussion Thread for this article