Posted by: sumansuman May 21, 2008
SQL Problems n Tips
Login in to Rate this Post:     0       ?        

साथीहरु प्रती घण्टा कती पाउनु हुन्छ SQL सर्भरको जागिरमा? म आहेले प्रती घण्टा $३५.00  मा काम गर्दै छु। आहेले बजार तेती राम्रो छैन। तीन बर्ष अगाडि मैले $४५.00 पाएको थिए। 
.....................................................................................

सुमन अनवर सुमन

Read Full Discussion Thread for this article