Posted by: Rahuldai May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ मा तारेमाम।


भर्खर मिटिङ सक्याएर आएकोले के भैराख्या छ मेसो पाएको छैन। बुढा प्याक्क बिचमा बोल्यो न भन्नु। अहिले चिलिम ब्रेक लिइ हाल्नु पर्ने अवस्था छ। ५ मिनेट मा भकुण्डो खेल हेर्नु छ।
तारेमाम।

Read Full Discussion Thread for this article