Posted by: serial May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

                                              चौतारी फुटेको न्युज

           रिट्ठे को निबेदन माथि धेरै नै चर्काचर्की  बहश  भईराखेकोले आजै निर्णय नहुने देखिन्छ। भोली अथवा पर्सी सम्म निर्णय आइपुग्ने र दिपिका लाई कडा भन्दा कडा कारवाही गेर्ने पक्षमा सबैको सहमति पनि भएको छ। तर कस्तो कारवाही गर्ने भन्ने पक्षमा सहमति नहुँदा निर्णय मा धीलाई भएको हो। तब सम्म को लागी क्यामरावोम्यान बसन्ती का साथ म लहरे लाई नि बिदा दिनुस्। नमस्कार।  

Read Full Discussion Thread for this article