Posted by: serial May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

                                                      चौतारी फुटेको न्युज

चौतारी फुटेको न्युज मा फेरी स्वागत छ। हिजो भने जस्ताइ आज हामी चर्चा गर्दै छौ, चौतारी गीत टाँस्टुस बिभाग कि सह-सन्चालिका दिपिका पादुकौन को बारेमा। बिगत केही दिन देखी उहा हराइरहनु भएको कुराको पनि जानकारी आएको छ। हिजो गीतिलहर कार्यक्रममै हाम्रै रिट्ठे रायमाझी ले कार्वाही गर्नुपर्ने निबेदन माथि माथिल्लो तहमा गम्भिर बिचार  बिमर्श भाईरहेको छ। सो मीतिङ मा के हुन्छ  त्यो त समय लाई बताउन्छ , अहिले हामी दिपिका जि कै बारेमा चर्चा गरौ। हजुर दिपिका चौतारी कथाकार चौतारीमा आएको धेरै भएको छैन, तैपनी चौतारी माझ धेरै नै पोपुलर भाईसकेका छन, हुँदा हुँदा चौतारी गीती लहर कार्यक्रम्को सह-सन्चालिका को गरिममाया पद समेट प्राप्त गरी राम्रै काम पनि गरी आएको हो। तर बिगत का दिन मा उहाँ चौतारी नआउनु, कारवाही गर्छु भन्दा टुप्लुक आउनु र
गीत टाँस्टुस नगरी जानु अनी अरु गाउमा धेरै हल्लाखल्ल गर्नु तर चौतारी मा मुख त के नाक समेट
नदेखाउनु एउता रहस्य नै हो र यो गम्भिर अपराध पनि हो। पूजा सिरिज निकालेर धेरै नाम कमाएका दिपिका को बारेमा अझ बढी जानकारी लिना हाम्रो भिडियो कोन्फरेन्स मा नेपाल बाट लाईभ हुनुहुन्छ, हजुर यहाँहरु ले ठीक चिन्नुभो हजुर पूजा जि, आउनुस् उहाँ सँग दिपिका जि को बारेमा कुरा गरौ।
लहरे: पूजा जि, पजा जि, यहाँलाई स्वागत छ,
पूजा: धन्यवाद, तर पूजा नभनुस् न प्लिज, कस्तो पूजा मात्रै भन्नुस् न, कस्तो बुढी मान्छेलाई बोला जस्तो, आफु त योउङ छु के,
लहरे: ठीक छ, ल पूजा दिपिकाजी को बारेमा केही भन्दिनुहुन्छ कि
पूजा: दिपिकाजी रे लोल
लहरे: आइ मिन दिपिका
पूजा: ऊ मेरो धेरै मिल्ने साथी, मेरो राम्रो नराम्रो काम को बराबर हिस्सेदार
लहरे: तर उन्को कथामा पूजा जहिले नि नेगेतिब हुने यानी सोझी होइन भनेको   अनी दिपिका सोझी किन हुने
पूजा: दिपिका सोझी रे लोल
लहरे: खुलस्त बटाइदिनुपर्‍यो
पूजा: नाम मात्र को सोझी हो, गर्ने सबै ऊ फस्ने चाँही म हो, अब साथी भएछी गर्नै पर्‍यो, मन नै कोमाल छ मेरो
लहरे: तिम्रो मन कोमल छ भनेर मलाई नि थाहा छ
पूजा: लहरे, कसरी
लहरे: अब तेती राम्री मान्छे मन कोमल नभय कस्को हुन्छ र
पूजा: लहरे यू आर सो स्वीत
लहरे: थ्याँक्स, अनी अरु भन्नुस् दिपिका को बारेमा
पूजा: अँ सुन केटा हरु जिस्काउन उसलाई जानु पर्ने, अनी फेरी एक्लै नजाने मलाई पनि लग्नु  पर्ने, अनी उस्को कथा मा मलाई केटा सँग घुम्न जान्छ भनेर लेख्ने, तेस्लाई त
लहरे: पूजा आबेस मा नआउ तिमी, रिस राम्रो चिज होइन, कूल डाउन, भन्छन नि "You will not be punished for your anger, you will be punished by your anger."
पूजा:
कस्तो राम्रो बिचार  लहरे, आइ एम इम्पप्रेस्द, आइ लाइक इत
लहरे: थ्याँक्स, अहिले त दिपिका चौतारी गीतीलहर कार्यक्रम को सह-सन्चालिका भएर धेरै नाम र दाम कमाइरहको छ नि
पूजा: हो र
लहरे: अनी
पूजा:  त्यो दिपुलाई पख, अस्ती मलाई अली पैसा चाहियो, अली पैसा पठाइदेउ भन्दा छैन रे, कहाँ बाट आउछ पैसा रे, अमेरिका मा पैसाको रुख छ म तिपेर पठाइदिन्छु रे भनेर स्यातर हान्यो,
लहरे: सो स्याद, तेसो गर्नु नहुने, बत दोन्'त वोरी, म छु नि
पूजा: आइ नो ४२५६३२५
लहरे: मैले बुझिन
पूजा: कस्तो सोझो तिमी त, तेही क्या
लहरे: ओ ओके
पूजा: अहिले पछी है।
लहरे: ठीक छ पूजा, दर्सक ब्रिन्द उहाँ हुनुहुन्थ्यो पूजा हामीलाई दिपिका को बारे मा केही जानकारी दिदै, अहिले सम्म केही पनि निर्णय भाको छैन, निर्णय आएपछी हामी फेरी आउनेनै छु तबसम्म को लागि क्यामरावोम्यान बसन्ती का साथ म लहरे बिदा चाहन्छौ, नमस्कार।
(अफलाइन लहरे:  मेरो सेल फोन खोइ, कहाँ छ सेल फोन, चाहिया बेलामा सामान नपाउने, ल ल भेट्यो, अनी कसै सँग फोन कार्ड छ, ल त्यो फोन कार्ड मलाई देउ, पैसा पछी दिउला:। चाहिया बेलामा फोन नलाग्ने कस्तो उफ - लाग्यो लाग्यो, हेलो हेलो को म लहरे, पूजा हो,सञ्चै, आइ एम गूड् द्यान्ङ {ढोका बन्द भएको आवाज }  )
          

Read Full Discussion Thread for this article