Posted by: Pretty May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हैन पर्बतेलाई के भयो? किन झस्केको तर्सेको अनी अस्पताल्को कुरो गरेको? लौन डर लाग्यो मलाई त। भुत लाग्या हो त?

नेउचे म सञ्चै छु तिमी नि? तिम्रो चिटिक्क परेको सानो मुटु कस्लाई दियोउ त?

लोल रिठ्ठे कती कुरा जानेको?

हस ठुल्दाइ मैले लिएँ हजुरको धन्यवाद। त्यस्को लागि हजुरलाई धन्यवाद है।

बिस्टेले के भन्या?
Read Full Discussion Thread for this article