Posted by: ritthe May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

चोर्ने पनि एउटा तरिका हुन्छ नि यार
नेपालाँ नि चोर् ले टि.भी चोरेर लान्छ, भाडा कुडा चोरेर लान्छ तर त्यो टि.भी मा जोडेको केबल को तार त चोर्दैन, भाडामा भ'को दाल त चोर्दैन
ठुल्दाइले चाँही सान्ननी ले लेखेको पुरे के पुरे अनी पिया को फन्ट् कलर अनी मेरो तो फुच्ची नाचेको
राम राम राम !
Read Full Discussion Thread for this article