Posted by: Nepal ko chora May 21, 2008
Login in to Rate this Post:
0
?
जम्मै गाम्ले लाई बुधवारे शान्तमय जदौ !
ठुल्दाइ, लालेमाम !! रिठ्ठे, के छ? टंके, बिस्टे नमस्कार !! रबी, गूड् मर्निङ !! पर्बते, अस्पताल मै कि घर पुगियो ? सान्नानी, सञ्चै ?
पछी आउनेलाई पनि नमस्कार !!!