Posted by: ritthe May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

जदौ पर्बते, बिस्टे, सान्नानी

होस् खुल्यो त पर्बते? त्यो माथि ठुल्दाइ ले लेखेर सच्याको अनी मैले लेखेको हेरुम न अनी थाहा हुन्छ के भयो माथि भनेर !
बिस्टे - ब्यान ब्यान दाल भात, आलु को अचार् खाएर आको तेइ भएर कसरत गरेको !
सान्नानी - तिमीलाई नै सम्झिराथे म -- उफ्री को याद त कत्ती आउछ आउछ नि के गर्ने अब आएर, चटक्कै माया मारेर गयिहाली

Read Full Discussion Thread for this article