Posted by: Euta_nepali May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
सबै गाम्ले हरुमा यो टङ्केको बुधवारिय जदौ , नमस्ते , तारेमाम । जदौ भन्दा भन्दा भदौ पनि आइ पुग्न लाग्यो । के छ ठुल्दाइ - हिजो त केक खादा खादा तन्नै होला। आज भने मम पार्टी जानु पर्छ - नत्र टाएर बालिन्छ । राती केटाहरुले गीतन्जली मा हल्लिखल्ली मचाये जस्तो छ । हर्के ले बङुर पकाको पनि सुन्या थे । 
Read Full Discussion Thread for this article