Posted by: GP May 20, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

I am excited so much that RHS's family did not meet the f-king leader of butcher party: Prachande. Read this from KOL:

भेट्नै पाइन“ ः प्रचण्ड

काठमाडौं, ७ जेठ -कास)- माओवादी अध्यक्ष्ँ प्रचण्डले हत्या गरिएका रामहरि श्रेष्ठको परिवारलाई आफूले मंगलबार तीन पटकसम्म भेट गर्न खोज्दा पनि नदिइएको बताएका छन् ।

आदिवासी जनजाति महासंघका तर्फाट संविधानसभामा प्रतिनिधित्व हुन नसकेका जातिहरूलाई २६ जनाको मनोनयनमा पार्न दबाब दिन गएको प्रमण्डलसित उनले हत्या घटना अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने स्वीकार गर्दासमेत भेट नदिइएको बताए ।

'केही मान्छे हाम्राविरुद्ध आन्दोलनमा उत्रेका छन्,' उनले भने- 'आजै -मंगलबार) तीनपटक आउ“छु भन्दा पनि भेट गर्न दिइएन ।' पार्टर्ीी तर्फाट सबै गर्छर्ुन्दा पनि भेट नपाएको गुनासो प्रचण्डको छ । उनले आन्दोलन गरेर 'धमिलो पानीमा माछा मार्ने' षड्यन्त्र भएको दाबी गरे । 'हामीविरुद्ध गरिने आन्दोलनले निरंकुशता लाद्ने खतरालाई चलखेल गर्ने ठाउ“ दिन्छ,' उनले भने ।

यसैबीच प्रचण्डले घटनाको उच्चस्तरीय आयोग बनाउन पार्टर्ीीयार रहेको बताएका छन् । एमाले मुख्यालयमा दलका नेताहरूस“ग भेटवार्तापछि संवाददाताहरूस“ग उनले यसका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने र एमाले नेताहरूसित पनि छलफल भएको जनाए । एमाले महासचिव झलनाथ खनालले आपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माओवादीस“ग आग्रह गरेको बताए ।

Full story: http://kantipuronline.com/kolnepalinews.php?&nid=147654

Kutta lai khub pir parechha. Ram Hari ko family bhetna nadiyeko ma. Excellent job. If you don't catch an opportunity, it won't repeat. Yesterdya, RHS's family wanted to meet him, and today, coin is upside down. Wow! amazing. He ordered to kill RHS, and he says the peace process will be in trouble. What the hell is he talking.

 

Read Full Discussion Thread for this article