Posted by: upendrajee May 20, 2008
वाईसीएल ज्यादती
Login in to Rate this Post:     0       ?        

२५ परिवार अझै विस्थापित

कास

संखुवासभा, जेठ ७ - द्वन्द्वको समयमा विस्थापित भएका २५ परिवार अझै घर र्फकन सकेका छैनन् । द्वन्द्वको समयमा विस्थापित भएका संखुवासभाका १ सय ३७ परिवारमध्ये बा“की पुनः स्थापित भइसकेका छन् ।
Read Full Discussion Thread for this article