Posted by: Harka_Bahadur May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
किन करार मर्छउ ए रिठ्ठे, पकाउनु पर्दैन मैले अब पकाउदा ओर्दा १० बजी हाल्छ, अनी एक छीन, राधा सँग च्याट गर्नु परो, कुरो गरुन्जेल १२ बज्छ अनी तेही pani मैले शुभ रात्री भनी सकेको छैननी, भन्ने बेला हुन लागेको भनेको बज्जे, ल खुरुक्क गीत बजाउ, म यस्हो बेला बेलामा सुन्न आउछु।
सन्चलिका फरार कता गाएब हो।
Read Full Discussion Thread for this article