Posted by: ritthe May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

आठ पनि नबज्दै के शुभ रात्री भन्छौ ए हर्के ?

कत्ती खानु पर्या तिमीलाई

तिमेरु को सन्चालिका खोइ त आज? सन्चालिका लाई फायर गर्नु पर्‍यो है, धेरै गयल भयो

Read Full Discussion Thread for this article