Posted by: Harka_Bahadur May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
खै रिठ्ठे तिम्रो मा ईमेल रिक्वेस्ट आको छैन, मेरो त दुइटा थियो मैले बजायी हाले, खै ठुल्दाइको आज जन्मदिन, यस्हो बुढेस्काल मिल्ने गीत खोजेको कही भेटिएन, तिमी खोजत अनी बजायिदेउत।
Read Full Discussion Thread for this article