Posted by: Harka_Bahadur May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
ओ पर्बते दाई कता रोधी जाने कुरो गरेको कता हो त्यो हामीनी जाउन, लौ पर्बते ज्यु ले गर्नु भको ठट्टा पछी फेरी एक फेर ईमेल तिर जाउ।
अर्को रिकुएस्ट चै दीपिका जि बाट उहाले पनि कुन्ती मोक्तान्को त्यो माथि माथि सैलुङे मा भन्ने गीत बजायिदिनु हुन अनुरोध गर्नु भको रहेछ,
के हो दीपिका जि पनि धेरै दिन ला पता हुन थालनु भयोनी, उहा पनि यो गीत हामी सबैलाई सुनाउन चाहनु हुन्छ रे।
Read Full Discussion Thread for this article